भर्खरै

बैतडी : सुदूरपश्चिम प्रदेश काठमाडौँमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न खेलमा बागमती प्रदेशमाथि १०९ रनको शानदार जित निकाल्दै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो। ​ सुदूरपश्चिमले दिएको १५८ रनको विशाल ...

काठमाडौं : पाँच जना कलाकारले तयार पारेको सवारी साहित्य सम्बन्धी कलाको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ। मे १३ देखि सुरू भएको प्रदर्शनीलाई 'सवारी कथाहरू Art in Motion' शीर्षक दिइएको छ। कुल ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उ...

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्ने पक्षमा उभिएको छ। संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले आफूहरू गृहमन्त्रीले संसदमा बोल्न पाउनुपर्ने पक्षमा रहेको बताए। उनले आफूहरू गृहमन्त्र...

काठमाडौं : राष्ट्रिय सभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विरोध जनाएको छ। सभाको कार्यतालिकामा प्रवेश गर्न नपाउँदै नेपाली काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सभा अवरुद्ध भएको हो। बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाएपछि राष्ट्...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले न्यायपालिकाको सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा शुक्रवारबाट शुरु भएको १६ औं अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले न्यायालयको सुदृढीकरण र बार...

बैतडी : जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्। आन्दोलन फिर्ता...

काठमाडौं : आज ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ। सदनको अवरोध हटाउने सहमतिको प्रयासका लागि राजनीतिक दलका शीर्ष नेताहरू तथा सभामुख सत्तापक्ष र विपक्षहरू छुट्टाछुट्टै बैठक बसिरहेका छन्। नेपाली कांग्रेसले सहकारी ठगी प्रकर...

पाल्पा : रम्भा गाउँपालिका-५ ढाकर डाँडाकी ३१ वर्षीया मीना कुमारी लामिछानेको रुखबाट लडेर शुक्रबार मृत्यु भएको छ। आफ्नै बारीको कान्लामा रहेको काभ्रोको रुखमा चढेर घाँस काट्ने क्रममा बिहान सवा आठ बजे उनी लडेर घाइते भएकी थिइन्। तानसेनस्थित लुम्बिनी मेडिकल कलेज...

काठमाडौं : सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिएको छ। दल विभाजन गर्दा केन्द्रीय समिति र संसदीय दलमा ४०-४० प्रतिशत सदस्य चाहिने पूर्ववत् व्यवस्था लागू हुनेगरी अगाडि बढाइएको विधेयक फिर्ता भएको हो।  सरकारले चाहे जुनसुकै बेला पनि विधेयक...

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले १६औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका छन्। ‘सक्षम कानुन व्यवसायी, मर्यादित बारः न्यायापालिकाको पुनःसंरचना लोकतन्त्र सुदृढीकरणको आधार’ भन्ने नाराका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान काठमाडौंमा...

संयुक्त राष्ट्रङ्घीय विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका वरिष्ठ अधिकारीले बुधबार सुडानका युद्धग्रस्त क्षेत्रहरूमा अनिकालका कारण जीवन बचाउने प्रक्रिया असहज बन्दै गएको चेतावनी दिएका छन्। “ सुडानको स्थिति निराशाजनक र द्रुतरूपमा बिग्रँदै गएको छ”, डब्ल्युएफपीका ...

काठमाडौं : विगत २२ वर्षदेखि आइ.सि.टी क्षेत्रमा काम गर्दै आइरहेको इन्फोडेभलपर्स र प्राइम कमर्सियल बैंकबीच इन्फोडेभलपर्सले उत्पादन गरेको बजेट ३६० सफ्टवेयर - अटोमेटेड बजेटिङ्ग सोलुसन प्रयोगमा ल्याउने सम्झौता भएको छ। प्राइम कमर्सियल बैंकको कमलपोखरीस्थित प्रधान कार्यालय...

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सवारी कर्जाको जोखिमभार घटाएको छ भने घरजग्गा कर्जा केही सहज बनाएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यम...

पाकिस्तानले हाल सामना गरिरहेको  संकटमध्ये अहिले  खानेपानी पनि प्रमुख रहेको छ। जसको कारण पाकिस्तानले सामाजिक, वातावरणीय र आर्थिक विकासलाई महत्त्वपूर्ण रूपमा असर गरेको छ। पाकिस्तानमा बढ्दो खानेपानीको अभाव अन्ततः ठूलो मात्राको चुनौती हुनेछ भन्ने थाहा...

काठमाडौं : सरकार पेलेर अघि बढ्न खोजेपछि आक्रोशित बनेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस अन्य विपक्षी दलहरूसँगको छलफलमा जुटेको छ। बिहान संसदीय दलको बैठक बसेर सभामुख देवराज घिमिरेको भूमिकामाथि नै प्रश्न उठाएको कांग्रेसले अहिले संसद् भवन परिसरमै ...

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार सहकारी ठगीबाट पीडित भएका नागरिकप्रति गैरजिम्मेवार र संवेदनहीन हुँदै सहकारीका ठग बचाउने कार्यमा लागेको आरोप लगाएको छ। शुक्रबार संसद भवन परिसरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले सरकार र सत्ता पक्षलाई जन...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेबीच छलफल जारी छ।  प्रधानमन्त्री निवास सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद...

काठमाडौं : नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको १०१ औं बैठकको निर्णयअनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो।  घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली...

काठमाडौं : प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय  छानबिन समिति गठनको मागमा अडिग रहने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दल बैठकले हिजोको संसद बैठकमा सभामुखको भूमिका तटस्थ र निष्पक्ष नरहेको ठहर गरेको प्रमुख सचेत...