भर्खरै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अशोक राई र राजेन्द्र श्रेष्ठले गरेको विद्रोहलाई उत्पीडित समुदायको पहिचान र अधिकारको आन्दोलनमाथिकै धोका भएको बताएका छन्।  बस्नेतले सोमवार पार्टी विभाजनबारे टिप्पणी गर्दै उनीहर...

दमौली : तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ।  दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ। सत्रौँ शताब्दीमा सेनवंशीय राजाले प्रयोग गरेको उक्त तोपको संरक्षण गर्नुपर्ने...

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालले पार्टी विभाजन नभएको दाबी गरेको छ। संघीय परिषद् अध्यक्ष अशोककुमार राई समूहले बहुमत सांसदसहित निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिए पनि अहिलेको अवस्थामा पार्टी विभाजन हुन नसक्ने जसपा नेपालका प्रवक्ता मनिष सुमनले व...

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र चट्याङसहितको खराब मौसमका कारण विद्यालय र कलेजसहित सबै शैक्षिक संस्था मंगलबारसम्म बन्द रहने राज्यका मुख्यमन्त्री एन. बिरेनले बताएका छन्। राज्यमा विगत दुई दिनदेखि विशेषगरी आइतबारदेखि परेको अविरल वर्षाले स्थानीयवासीको ...

अफगानिस्तानमा भारी वर्षापछिको बाढीले कम्तिमा १४ जनाको ज्यान लिनुका साथै व्यापक विनाश भएको विपद् व्यवस्थापन मामिला राज्य मन्त्रालयलाई उद्धृत गर्दै टोलो न्युजले जनाएको छ। मन्त्रालयका प्रवक्ता जनान साइकका अनुसार १४ प्रान्तमा वर्षाका कारण एक सय ४०  आवासीय घरहरू क्ष...

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा), नेपालको आन्तरिक विवाद अन्ततः फुटसम्मै पुगेको छ। नेतृत्व अराजक बनेको भन्दै संघीय परिषद् अध्यक्ष अशोककुमार राई समूहले पार्टी फुटाएको हो। ७ सांसद र २९ केन्द्रीय सदस्यसहित पार्टी दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दि...

जनकपुर : धनुषाको जनकपुरधामस्थित एउटा सहकारी संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ। आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ३ जना लुटेराले ८० लाख रुपैयाँ लुटेको जिल्ला प्रहरी कार्...

बाँके : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालनमा आएसँगै व्यापारमा सहजीकरण हुने बताएका छन्। नेपालगञ्ज नाकास्थित एकीकृत भन्सार जाँच चौकीको आज शुभारम्भ गर्दै उनले औपचारिक रूपमा सञ्चालनमा आए पश्चात दुई देशबीचको व्यापारमा...

विराटनगर : ‘बहिनी पहिले खुब राम्री हुन्। सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए। परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदी पर्नेले सुनाइन्। काइयो नपरेक...

सुर्खेत : राजकुमार शर्मा मुख्यमन्त्री हुँदा कर्णालीमा लगानी सम्मेलन गर्ने भनिए पनि नयाँ सरकार आएसँगै त्यो विषयले महत्व पाउन सकेको छैन। अघिल्लो मुख्यमन्त्री राजकुमार शर्माले वैशाख १९ र २० गते लगानी सम्मेलन गर्ने भन्दै गत असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मे...

काठमाडौं : ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये ५० औं स्थानमा परेको छ। केही समय अघि क्लब 'डिजे म्याग टप १००' को नोमिनेसनमा परेको थियो। युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२३ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५...

काठमाडौं : ललितपुरको गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर  र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। एक समारोहबीच गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर का अध्यक्ष दीपक प्र...

बर्दघाट : पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ। भारतले केन्द्रमा पानी आउने नहर नै बन्द गरिदिएपछि विद्युत उत्पादन ठप्प भएको हो। प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पादन करिब ...

काठमाडौं :  नेपालमा बाल मृत्युदरमा सुधार आएको छ। २०३८ को जनगणनादेखि २०७८ सालसम्मको ट्रेन हेर्ने हो भने यो मृत्युदरमा सुधार आएको हो। २०६८ मा एक हजार जना शिशुहरू मध्येमा ४० जनाको मृत्यु भएको देखिएको छ भने  अहिले सो संख्या घटेर १७ मा आएको छ...

काठमाडौँ : नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक यही वैशाख ३१ गतेदेखि काठमाडौँमा बस्ने भएको छ। यसअघि वैशाख २८ गतेदेखि बैठक बस्ने भनिएको थियो। पार्टी महासचिव घनश्याम भुसालले आन्तरिक तयारी नपुगेकाले बैठक सारिएको जानकारी दिए।  वैशाख ३१ गतेदे...

काठमाडौं :अबदेखि पहुँचका आधारमा हिरासत छल्ल स्वास्थ्यलाई बहाना बनाएर अस्पतालमा भर्ना हुन नपाइने भएको छ। यसअघि उच्च पदस्थ व्यक्तिहरू अनुसन्धानका लागि पक्राउ पर्नेवित्तिकै अस्पताल भर्ना भएर हिरासत छल्ने प्रवृत्ति देखिएपछि त्यसलाई रोक्न गृहमन्त्रालयले तीन बुँदे निर्देशन ...

काठमाडौं : काठमाडौं महानगरपालिकाले खुला मंचलाई पानी नजम्ने र आकासे पानी पुनर्भरण गर्न सकिने बनाउने भएको छ।  त्यसका लागि महानगरपालिकाले खुला मञ्चको ग्रेडिङ् र लेभलिङको काम थालेको छ।​ काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता...

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक सुरु भएको छ। बैठक संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकमा संसदको बजेट अधिवेशनमा प्रस्तुत हुने रणनीतिबारे छलफल हुने छ । ...

विराटनगर : कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतलाई मुख्यमन्त्री तथा सामाजिक विकास मन्त्रालयका मन्त्री केदार कार्कीले २४ घण्टे स्पष्टीकरण मागेका छन्। पुनर्बहालीपछि बस्नेतले गत बुधबार पदभार सम्हालेका थिए। उनले पदबहाली गरेको पाँच दिनपछि सामाजिक वि...

मनिष अर्याल ललितपुर : इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनी सधैँ त्यही बाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन्। काममा जाँदा आउँदा सधैँ उनलाई एउटा पीरले सताउँछ। ग्वार्को चोकमा निर्माणधीन फ्लाइओभरको अव्यवस्...