भर्खरै

ललितपुर : महाङ्काल गाउँपालिकामा जारी प्रकाश दाहाल स्मृति बागमती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनल मंगलबार हुँदैछ।  प्रतियोगितामा घरेलु टोली महाङ्काल गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, मकवानपुरको हेटौँडा उपमहानगरपालिका र ...

पर्वत : पर्यटकलाई हैरान पारेको आरोपमा पोखराबाट पाँच जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुमार शर्माका अनुसार सोमबार पोखरा महानगरपालिका-६ लेक साइड र हल्लन चोक क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन्।  पोखरा ...

काठमाडौं : बजारमा पेट्रोलियम पदार्थको खपत घटेको छ।  डिजेल, खाना पकाउने एलपी ग्यास र मटितेलको खपतमा कमी आएको हो।  मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाल आयल निगममा गत आवको तुलनामा चालु आवको नौ महिनामा डिजेल ४ प्रतिशत, मट्टितेल ११ प्रतिशत...

काठमाडौं : संसद्को बजेट अधिवेशन नजिकिँदै गर्दा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग मंगलबार छलफल गर्दै छन्। छलफल बिहान ​सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा ११:३० बजे शुरु हुने उनको सचिवालयले जनाएको छ। यही वैशाख २८ गते संसद् अधिवेश...

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ। हैदरावादले दिएको १७४ रनको लक्ष्य मुम्बईले १७ दबमलब २ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । मुम्बईको जितमा सूर्यकुमार यादवले शतकीय पारी खेल्दै १०२ रनको अविजि...

काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ।  कोशी, बागमती र गण्डकीका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्ष...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक मंगलबार बस्दै छ। बैठक पार्टीको संसदीय कार्यालय सिंहदरबारमा बिहान ८ बजे बस्नेछ। बैठक यही वैशाख २८ गते शुरु हुने संसद्को बजेट अधिवेशनमा केन्द्रित रहने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी...

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र युरोपेली संघ (ईयू) आयोगका अध्यक्ष उसुला भान डेर लेनले चिनिया राष्ट्रपति सी जिनपिङलाई निष्पक्ष विश्वव्यापी व्यापार नियम स्वीकार गर्न आग्रह गरेका छन्।  सीको फ्रान्सको दुई दिने राजकीय भ्रमणका क्रममा उनीहरूले युरोप-चीन व्यापा...

गण्डकी : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नेकपा (एमाले)का वेदबहादुर गुरुङ र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा एमालेकै सीता सुन्दासलाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्रीद्वयलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले प...

दोधारा चाँदनी : कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा रहेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीले १० महिनादेखि तलब पाएका छैनन्। नाकामा जोखिम मोलेर सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मी लामो समयदेखि पारिश्रमिक नपाउँदा निराश छन्। गड्डाचौकीस्थित हेल्थ डेस्कमा कार्यरत ल्याब टेक्निसियन...

गुल्मी : गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन्। आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका ३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई कुटपिट गरेका हुन्।  उनीहरुबीच सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत आएका...

ललितपुर : गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको सेमिफाइनलका दुवै खेल मंगलवार हुँदै छ।  गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा हुने पहिलो सेमिफाइनलमा काठमाडौँ महानग...

काठमाडौँ : माछापुच्छ्रे बैंक र एनसेल लिजेण्ड्स जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७ मा समूह चरणका खेलमा अपराजित रहँदै क्वार्टरफाइनलमा पुगेका छन्। एसएस इभेण्ट्स प्रालि र नेकोसको संयुक्त आयोजनामा मूलपानी क्रिकेट मैदानमा जारी कर्पोरेट सुपर सिक्सेस सिजन–७...

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको स्टिङ अपरेसनसम्बन्धीको अडियोविरुद्ध अदालतको अवहेलना मुद्दामा बयानका क्रममा नाम उल्लेख भएका व्यक्तिलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश श...

काठमाडौँ : ललितपुर महानगरापालिका-१७ स्थित एक टहरोमा आगलागी हुँदा घाइते भएका एकै परिवारका ५ मध्ये दुई बालिकाको मृत्यु भएको छ। आगलागीमा जलेर घाइते भएका ८ वर्षकी प्रिया गिरी र ३ वर्षकी एलिसा गिरीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता नरेशराज स...

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रवेश गर्ने वामदेव गौतमको प्रस्तावलाई आफूले सकारात्मक रुपमा लिएको बताएका छन्। सोमवार पार्टी मुख्यालय च्यासलमा आयोजित राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृतिग्रन्थ समारोहमा ओलीसँगै सहभागी भएका नेकपा राष्ट्रिय ए...

काठमाडौँ : मिडवाइफ्री अर्थात् दक्ष प्रसूति स्वास्थ्यकर्मी। नेपालजस्तो ग्रामीण भेगमा हुने धेरै स्वास्थ्य संस्थामा हुने प्रसूति सेवाका लागि महत्वपूर्ण मानिने स्वास्थ्यकर्मी हुन्- मिडवाइफ्री।  चिकित्सकीय भाषामा प्रसूतिसम्बन्धी स्वास्थ्य सेवाको लागि अत्यावश्यक आधारभ...

ओखलढुङ्गा : आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।  आज मध्याह्नमा हरिबोले बसाहा सामुदायिक वनको डढेलो खरबारीमा प्रवेश गरेपछि खर जोगाउने क्रममा ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमलाको घटनास्थलमै ज्या...

काठमाडौँ : नवगठित जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले उपेन्द्र यादवसँग असन्तुष्टि चुलिँदै गएपछि नयाँ पार्टी बनाउन बाध्य हुनु परेको दावी गरेका छन्। निर्वाचन आयोगले दिएको दल दर्ताको पत्र संसद सचिवालयमा बुझाउन सोमवार सिंहदरवार पुगेका उनले ...