भर्खरै

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका वेला उनले यस्तो सुझाव दिएका हुन्। शनिवार काठमाडौँमा आयोज...

हेटौँडा : बागमती प्रदेश सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूका नेतृत्वसँग आर्थिक वर्ष ०८१/८२ को बजेटका सन्दर्भमा छलफल गरेको छ। कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले आवश्यकता र ठाँउको भौगोलिकता हेरेर सन्तुलित र परिणाममुखी बजेट बनाउने...

काठमाडौँ : शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ। शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान ...

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा चन्द्रबहादुर शाही नियुक्त भएका छन्। प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख नजिर मियाँले शाहीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन्। डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिकामा विसं २०३१ मा जन्मिएका शा...

म्याग्दी : बेनी–दरबाङ सडकको सिम–लाम्पाटा खण्डमा कालोपत्रेको लागि बेस बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ। गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको करिब ४ क...

काठमाडौँ : शुक्रबार अबेर साँझ रूसी सेनामा रहेका ‘नेपाली नागरिकको जीवनरक्षाको अभियान’ चलाइरहेकी अभियन्ता कृतु भण्डारीले एउटा वाट्सएप म्यासेज ग्रुपमा जोडिन्। जहाँ तीनचारजनाको समूहमा संवाद चलिरहेको थियो। एकजना युवा रुँदै भनिरहेका थिए, ‘ह...

काठमाडौँ : प्रभावको आधारमा पहिरो पूर्वसूचना प्रणालीको विकास गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। शनिवार धादिङको धुनिबेंसी नगरपालिकामा भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालले आयोजना गरेको पहिरोको चुनौती र व्यवस्थापन विषयक सचेतना अभियान कार्यक्रममा बोल्दै ...

रौतहट : भारतीय सीमासँग जोडिएको रौतहटका सबै सीमानाका आज (शनिवार) देखि सोमवार (जेठ ७ गते) सम्म बन्द भएका छन्। भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत सितामढी र पूर्वी चम्पारण जिल्लामा हुने निर्वाचनलाई लिएर नेपाल–भारत सीमा चुनाव हुनुभन्दा ७२ घण्टाअगाडि न...

आम निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरेकोमा भारतका जनताको प्रशंसा गर्दै ह्वाइट हाउसले शुक्रबार भारतभन्दा जीवन्त लोकतन्त्र संसारमा नभएको बताएको छ। राष्ट्रिय सुरक्षा सञ्चार सल्लाहकार जोन किर्बीले भावी सरकार निर्माणमा भारतीय जनताले देखाएको सक्रियताको प्रशंसा गरे। ...

काठमाडौँ : संसारभरका २७५ वटा अन्तरराष्ट्रिय वायुसेवासँग टिकट वितरण सञ्जाल भएको अग्रणी प्लाटफर्म मल्टी एयरलाइन्सले नेपालमा आधिकारिक रूपमा सेवा सुरु गरेको छ। केही दिनमै नेपाली ट्राभल एजेन्सीहरूसँगको साझेदारीमा अन्तरराष्ट्रिय यात्रुलाई नेपालमा सस्तो, सुविधाजनक र आरा...

मध्य अफगानिस्तानको बाम्यान प्रान्तमा शुक्रबार भएको गोली हानाहानमा मारिनेमा तीनजना विदेशी स्पेनिस नागरिक भएको पुष्टि भएको छ। जसमध्ये दुई जना महिला र एक जना पुरुष रहेको स्थानीय प्रहरी अधिकारीले शनिबार बताएका छन्। सो घटनामा स्पेन, नर्वे, अस्ट्रेलिया र लिथुआनियाका...

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसमाथि संसदलाई मुठभेडतर्फ लैजान खोजेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गत जेठ ३ गते बिहीवार संसद अवरोध गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीम...

मूलत: लोकतन्त्र भन्नाले अंग्रेजी भाषाको Democracy शब्दको नेपाली रुपान्तरणलाई जनाउँदछ, अर्को शब्दमा लोकतन्त्रलाई जनतन्त्र, प्रजातन्त्र, गणतन्त्र पनि भनिन्छ। चुरो विषय शब्दभन्दा विधि, प्रक्रिया तथा मान्यता हो। जुन विधिले सामुहिक निर्णयको आधारमा शासन व्यवस्था सञ्चालन गर्दछ र ना...

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएको भन्नु गलत भएको दावी गरेका छन्। नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिवार काठमाडौँमा आय...

हंगेरीका विदेश मामिला र व्यापारमन्त्री पिटर सिज्जार्टोले बढेको क्षेत्रीय तनावको बीचमा सर्बियासँग आफ्नो देशको गठबन्धनको महत्वमा जोड दिएका छन्। आफ्नो भ्रमणमा सर्बियाई समकक्ष मार्को जुरिकसँग बुडापेस्टमा एक संयुक्त पत्रकार सम्मेलनमा हालैका वर्षहरुमा द्विपक्षीय सम्बन्धको विकासक...

काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३  केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङल...

काठमाडौँ : पछिल्लो पटक २१ फागुन २०८० मा सत्ता समीकरण परिवर्तन भएयता संघीय संसद्का कामकारबाही प्रभावकारी हुन सकेको छैन। उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको दावी गर्दै संसदीय छानबिनको माग राखेर प्रमुख प्रतिपक्षी नेपाली कांग्र...

काठमाडौं : हिजोआज न्यूट्रासिटिकल्स अर्थात् आहारपूरक खानेकुरा हरेकका लागि आवश्यक भइसकेको छ। दीर्घरोग लाग्न नदिनका लागि चिकित्सकहरुले नै आहारपूरक खानेकुरा सिफारिस गर्ने गरेका हुन्छन्। यही सन्दर्भमा नेपाल चिकित्सक संघ र नेपाल आहारपूरक सौन्दर्यबद्धक संघबीच आहारपूरक ...

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिएकोमा आपत्ति जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथोपटक संसद्‌मा विश्वासको मत लिने तयारी गरिरहेका वेला उनले ...

बैतडी : काठमाडौंमा सम्पन्न ललितपुर मेयर्स वुमन्स टी-२० च्याम्पियनसिप २०२४ को उपाधि एपीएफ क्लबले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिममाथि २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफ च्याम्पियन बन्यो। जितका लागि १५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २...