भर्खरै

काठमाडौं : संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ। बालुवाटारमा जारी छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक लेखक सहभागी छन्। का...

काठमाडौं : दक्षिणकाली नगरपालिका बस्ने सुबोध आचार्य काठमाडौं जिल्लासहित आसपासका जिल्लामा समेत सर्प उद्दार गर्ने उद्दारकर्ता हुन्। उनले विगत ४ वर्षदेखि सर्प उद्दार गर्दै आएका छन्। काठमाडौंमा पाइने प्राय सबै प्रजातिका सर्प उद्दार गरेका छन्। जसमध्येको एक सर्प हो, किङ कोब्...

तनहुँ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक विस्तारअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप गरिएको छ। निर्धारित समयमा काम सम्पन्न नभएपछि ठेक्का पाएको चिनियाँ कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीलाई काम गर्ने समय थप गरिएको हो।  ...

धर्मराज भट्ट काठमाडौं : कञ्चनपुरको दैजी र डडेल्धुराको जोगबुडा जोड्ने सडकखण्ड निर्माणका लागि विनियोजन गरिएको ३० करोड बजेट ‘फ्रिज’ हुने अवस्था आएको छ। चालु आर्थिक वर्षमा संघीय सरकारले वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तर्गत सो खण्डका...

काठमाडौं : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ।  कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा. मनोजकुमार केसी र राजन अधिकारी बढुवाका लागि सिफारिसमा परेका हुन्।   ...

बागमती : बागमती प्रदेश सभाअन्तर्गत  विषयगत समितिका सभापतिको नाम शनिबार चयन गरिँदै छ । आज बस्ने प्रदेशसभा बैठकमा सभापतिको नाम निर्णायार्थ प्रस्तुत गरिने भएको छ ।        विषयगत समितिको सभापति चयन गर्न सभामुख भूवनकुमार पाठकले बि...

काठमाडौं : भारतीय सीमासँग जोडिएका मधेश प्रदेशका चार जिल्लाका सीमानाका तीन दिनका लागि बन्द भएको छ।  भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द भएको सम्बन्धित जिल्ला प्रशासन ...

काठमाडौं : जनकपुरधामस्थित मिल्स एरियामा कारको ठक्करबाट पत्रकार शिवेन्द्र यादवको मृत्यु भएको छ । शनिबार बिहान करिब ३ बजे प्रदेश २. ५४९४ नम्बरको मोटरसाइकललाई बा २१ च ३३४३ नम्बरको कारले ठक्कर दिएको थियो । घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धन...

काठमाडौं : मकवानपुरको बकैया गाउँपालिकामा कार दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्। ललितपुरबाट हेटौँडातर्फ जाँदै गरेको ग ३ च ९४७५ नम्बरको टाटा कार  अनियन्त्रित भई  बकैया–१२ चौतारास्थित कान्ति लोकपथ सडकखण्डमा दुर्घटना भएको हो। ...

काठमाडौं : नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्।  शुक्रबार आयोजित कार्यक्रममा गौतमलाई नगद १५ हजारसहित ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो। नेपाल कलाकार संघक...

काठमाडौं : सदनको गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग आज छलफल गर्दै छन्।  हिजो गर्ने भनिएको छलफल प्रधानमन्त्रीको व्यस्ताताका कारण आज बिहानलाई सारिएको हो। बैठक अहिले केहीबे...

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सविरुद्ध जितका बाबजुद लखनउ सुपर जायन्टस् प्लेअफमा पुग्न असफल भएको छ।  गएराति भएको खेलमा लखनउले मुम्बईविरुद्ध १८ रनको जित निकाल्यो। जितपछि लखनऊले १४ खेलमा १४ अंक जोडेर छैटौँ स्थान बनायो, तर शीर्ष ४ मा ...

काठमाडौं : जनकपुर-जयनगर रेल्वे सेवा शनिबारदेखि तीन दिनसम्मका लागि बन्द भएको छ।  नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले विज्ञप्ति जारी गरी जेठ ७ गते सोमबारसम्म रेलसेवा पूर्णरूपमा बन्द रहने जानकारी दिए।  भारतको बिहार राज्यक...

काठमाडौं : बागमती सफाइ महाअभियानले ११ औँ वर्ष पूरा गरेको छ। २०७० जेठ ५ गते राजधानी काठमाडौँको सभ्यताको स्रोत बागमतीलाई स्नान गर्न योग्य बनाउने उद्देश्यका साथ सफाइ महाअभियान शुरु भएको थियो।  तत्कालीन सयमदेखि प्रत्येक हप्ता शनिबार दुई घण्टा वाग्मती न...

काठमाडौं : कोशी, मधेश र बागमती प्रदेशमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाले दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा...

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-९, मनमैजुमा एक प्रहरी जवान मृत फेला परेका छन्। ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज घिमिरे मृत फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले ज...

ललितपुर : गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका मेयर कप प्रतियोगिताको उपाधिका लागि शनिबार चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन्। खेल गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा दिउँसो सवा १२ ...

गोरखा : जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो।      यस्तै गोरखा नगरपालिका-१० छेवे...

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।   अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्या...

कर्णाली : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रत...