भर्खरै

ललितपुर : गोदावरीमा जारी प्रथम उपत्यकाव्यापी अन्तरपालिका मेयर कप प्रतियोगिताको उपाधिका लागि शनिबार चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रतिस्पर्धा गर्ने भएका छन्। खेल गोदावरी बहुउदेश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा दिउँसो सवा १२ ...

गोरखा : जिल्लाका छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर शुक्रबार दुईजनाको मृत्यु भएको छ। सिरानचोक गाउँपालिका-१ बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा डुबेर १६ वर्षाीय मेष तामाङको मुत्यु भएको हो।      यस्तै गोरखा नगरपालिका-१० छेवे...

इजराइलका समर्थकसहित १३ पश्चिमा मुलुकले रफाहमा ठूलो मात्रामा आक्रमण नगर्न अपिल गरेका छन्।   अष्ट्रेलिया, संयुक्त अधिराज्य, क्यानाडा, जापान, न्युजिल्याण्ड, दक्षिण कोरिया र युरोपेली संघ (र्इयू) का सदस्य मुलुकहरू डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, इटाली, नेदरल्या...

कर्णाली : युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीका काममा तीव्रता दिन निर्देशन दिएका छन्। मन्त्री श्रेष्ठले आज कर्णाली खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालसहितको टोलीलाई आफ्नै कार्यकक्षमा बोलाएर दशौँ खेलकुद प्रत...

झापा : मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न र वन क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले साइरनजडित अत्याधुनिक ड्रोनको प्रयोग गर्ने तयारी गरेको छ। १० लाख रुपैयाँ खर्च गरेर ड्रोन खरिद गरिएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले ज...

काठमाडौँ : करिब दश महिनाका अवधिमा पाँच हजार १३० वटा डढेलोसम्बन्धी घटना भएको छ। वन तथा भू–संरक्षण विभागको तथ्याङ्कानुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्याङ्क विश्लेषण ग...

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजन गरेका नेता तथा सांसदहरूलाई मूलपार्टीमा फर्किन आग्रह गरेको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आज आह्वानपत्र जारी गरी पूर्ववत् पार्टीमा फर्किन विभाजित सांसदहरूलाई आग्रह गरेका हुन्। आह्वानपत्रमा भनिएक...

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन्। शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग सांसद झाले संसदीय छानबिन समिति गठनको सन्दर्भमा कांग्रेसका पदाधिकारीप...

काठमाडौँ : यसपटक बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा कलामय बनेको छ। मकवानपुरको हेटौँडा र आसपासका क्षेत्रमा बिहीवारदेखि  ‘हेटौँडा कला महोत्सव’ सुरु भएसँगै हेटौँडा कलामय बन्न पुगेको हो। महोत्सव मानव सेवाप्रति समर्पित गरिएको छ। ...

काठमाडौँ : उच्च अदालतले यही जेठ २ गते नाबालिका बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दियो।  गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा २०८० पुस २५ गते जिल्ला अदालत काठमाडौँले जबर्जस्ती करणी मुद्दामा सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष ...

जनकपुरधाम : भारतीय सीमासँग जोडिएका मधेस प्रदेशका चार जिल्लाका सीमानाका आज राति १२ बजेदेखि तीन दिनका लागि बन्द हुने भएको छ। भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि यहाँका सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमानाका बन्द हुने ...

काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले संसदीय छानबिन समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्न सहमत नभए उनी संलग्न सहकारीको नाम राख्नुपर्ने बताएका छन्। शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सां...

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन (विधेयक अधिवेशन) कुनै पनि विधेयक पारित नगरी आज राति १२ बजेदेखि अन्त्य गरिएको छ।  गत माघ ५ गते प्रारम्भ भएको यो अधिवेशनको अवधिमा प्रदेशसभा सचिवालयमा दर्ता भएका चार वटा विधेयकमध्ये कुनै पनि विधेयक प...

वीरगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताएका छन्। नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्...

हेटौँडा : बागमती प्रदेशको संसदीय समितिको सभापतिमध्ये आज प्रमुख दलका ४ सांसदहरूले मनोनयन दर्ता गरेका छन्। शुक्रवार संसद् सचिवालयमा बसेको दलहरूको बैठकले सहमतिबाट नेतृत्व चयन गर्ने निर्णय गरेपछि दलबाट नेतृत्व गर्ने ६ मध्ये ४ सांसदहरूले मनोनयन दर्ता गरेका हुन्।...

काठमाडौँ : शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएसँगै यो निर्णय भएको एक महिना पुगेको छ। दलीय शिक्षकहरूलाई कारबाही गर्ने निर्णय २०८१ वैशाख ४ गते मन्...

काठमाडौँ : उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ भनेर पनि भन्ने गरिन्छ। आफूलाई उच्च रक्तचाप भएको समयमै थाहा पाउन नसके त्यसको नकारात्मक अनेकौँ असर देखिन थाल्छन्।  त्यसैले उच्च रक्तचापका लक्षणबारे थाहा पाउन आवश्यक छ। स्वास्थ्यमा केही समस्या...

काठमाडौँ : सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्ने/नगर्ने विषयलाई लिएर सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको स्वार्थपूर्ण टकराव उत्कर्षमा पुगेको छ। दुबै पक्षले आफूअनुकूलको सर्तमा अड्डी कसेपछि संसद् बन्धक ब...

इस्लामाबाद : पाकिस्तान सरकारले भारतसँग राम्रो सम्बन्ध राख्न चाहेको बताएको छ। संसद्‌मा लिखित जवाफ दिँदै पाकिस्तानी उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक डारले बिहीवार भारतसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने पाकिस्तानको प्रतिबद्धता दोहोर्‍याएका छन्। पाक...

काठमाडौँ : नेपाली सेनाले काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक निर्माणाधीन लेनडाँडा सुरुङमार्गको ब्रेक थ्रु गरेको छ। सेनाले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुर...