|

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा आगामी राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे कुनै छलफल नै नभएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिबार दिउँसो बसेको बैठकमा पार्टी संगठनबारेमा मात्र छलफल भएको प्रवक्ता महराले स्पष्ट पारे। उनका अनुसार आगामी पदाधिकारी बैठकमा मात्र राष्ट्रपतिको उम्मेदवार र गृहमन्त्रीबारे छलफल हुनेछ। 

राष्ट्रपतिको चुनाव आगामी फागुन २५ मा हुँदै छ। त्यस्तै, गृहमन्त्रीका लागि रास्वपाले दिएको दुईदिने अल्टिमेटम आजै सकिँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.