|

काठमाडौं : वसन्त ऋतुमा अलकापुरी कान्तिपुरी नगरी ढकमक्क छ। धुवाँधुलो र प्रदूषणका बाबजुत पनि रंगीचंगी फूलले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ।

सडकका छेउ, नदीका किनार, घरका प्रवेश द्वार, मठमन्दिर परिसर जताततै फूलैफूलले ढाकेको छ। चेरी र आरुलगायतका फूल ढकमक्क फुलेर राजधानीकै सौन्दर्य बढाएका छन्। यी दृश्यले जोकोहीलाई मोहित पार्छ।

यो शनिबारको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका यी तस्विर– 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.