|

काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सांसद रामप्रकाश चौधरीले प्रदेश प्रमुख सिफारिशमा मधेशीलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आज (बुधवार) को बैठकमा उनले नयाँ सरकार गठन भएसँगै प्रदेश प्रमुख परिवर्तन गरिनु र सिफारिशमा पनि मधेशी अनुहार नदेखिएको भन्दै असन्तुष्टि जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.