भर्खरै

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टोली र वेष्ट इण्डिजको ए टोलीबीच टी–२० शृंखलाको पहिलो खेल भोलि हुँदै छ। वेष्ट इण्डिजको ए र नेपालबीचको पहिलो खेल भोलि कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १२:१५ बजे शुरु हुनेछ। आईसीसी टी–२० विश्वकप २...

बागमती : बागमती प्रदेशअन्तर्गतका सरकारी कार्यालयले यही वैशाख २४ गतेदेखि आवश्यक जानकारी ३ भाषामा दिने भएका छन्। प्रदेश मन्त्रिपरिषद्को बैठकले नेपाली, तामाङ र नेपाल भाषामा सरकारी कार्यालयमा बोर्ड लेख्नुपर्ने निर्णय गरेको हो। सरकारी कार्यालयका बोर्ड नेपाली भाषामै ...

वीरगञ्ज : पर्साको बालसुधार गृहमा रहेका ३ जनासहित ६ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन्। शुक्रवार शुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा बालसुधार गृह पर्सामा रहेका ३ जना र कारागार कार्यालय पर्सामा रहेका ३ जना कैदीबन्दीले पनि परीक्षामा सहभागिता ...

काठमाडौँ : नेपाल पुलिस र एपिएफ क्लब सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्। ४ टोली सहभागी प्रतियोगिताको लिगमा एपिएफ अपराजित रहँदै फाइनलमा पुगेको हो भने पुलिसले २ खेल जित्यो। लिगमा न्यु डायमण्ड तेस्रो र त्रिभुवन आ...

सुन्दरहरैँचा : पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने ७ हजार ८५६ विद्यार्थी दीक्षित भएका छन्। आज यहाँ आयोजित दीक्षान्त समारोहमा कला सङ्कायतर्फ स्नातक तहमा ८२ जना र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरिय...

बैतडी : जिल्लाको दोगडाकेदार गाउँपालिकामा साहित्य सम्मेलन तथा नेपाल-भारत काव्य गोष्ठी हुँदै छ। राष्ट्रिय संरक्षण अभियानको आयोजना र दोगडाकेदार गाउँपालिकाको प्रवर्धनमा यही वैशाख १८ र १९ गते खोचलेकमा सम्मेलन तथा गोष्ठी हुँदै छ।  सम्मेलनमा नेपाल-भारतका साहि...

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनसँग भेटेर आगामी वर्षको बजेटमा कर्णाली प्रदेशमा विशेष प्राथमिकता दिनुपर्ने आयोजना र बजेटबारे छलफल गरेका छन्। उक्त छलफलमा ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत पनि...

काठमाडौँ : नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसीसी प्रिमियर कपको खराब परिणामलाई बिर्सँदै वेष्ट इण्डिज ए सँगको टी–२० शृंखलामा ध्यान केन्द्रित गरेको बताएका छन्। नेपालले शनिवारदेखि घरेलु मैदानमा वेष्ट इण्डिजसँग ५ खेलको शृंखला खेल्दै छ। एसीस...

पाल्पा : नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली काँग्रेससँग तालमेल नहुने बताएका छन्। एमाले पाल्पाको बैठकलाई शुक्रबार तानसेनमा सम्बोधन गर्दै उनले काँग्रेससँग मिलेर सरकार बनाउने सोचमा एमाले नरहेको बताएका हुन्। साना पार्टीले हैरान पारेकाले दुई ठ...

नयाँदिल्ली : भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक (आरबीआई)ले कोटक महिन्द्रा बैंकविरुद्ध ठूलो कारबाही गरेको छ। उक्त बैंकलाई अनलाइन र मोबाइल बैंकिङमार्फत नयाँ क्रेडिट कार्ड जारी गर्न र नयाँ ग्राहक थप्न प्रतिबन्ध  लगाइएको छ। उक्त सम्बन्धमा आरबीआईले ...

पर्वत : पर्वत सदरमुकाम कुश्मा बजारमा अहिले पानी वितरण गरिरहेको योजना २०६१ सालमा शुरु भएको थियो। २० वर्ष अगाडिको जनसङ्ख्या लक्षित गरेर निर्माण भएको योजनाले अहिलेको मागअनुसार आपूर्ति गर्न सक्ने अवस्थामा छैन। दैनिक २६ लाख लिटरसम्म पानी आउने गरेको कुश्मा बजारसहि...

काठमाडौँ : भोलि (शनिवार) शुरु हुने वेस्ट इन्डिज ए विरुद्धको टी-२० शृंखलाका लागि यसअघि घोषित नेपाली टोलीमा अरु ४ जना खेलाडी थपिएका छन्। नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली टोलीमा कमलसिंह ऐरी‚ सागर ढकाल, विनोद भण्डारी र लोकेश बमलाई...

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेका शिक्षक/कर्मचारीलाई कारबाही गर्ने निर्णयले यतिखेर चौतर्फी प्रशंसा भइरहेको छ। शिक्षामन्त्रीले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेसँगै शिक्षा र मा...

काठमाडौँ : नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पुलिस क्लबले फाइनलको यात्रा तय गरेको हो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको खेलमा पुलिस क्लब...

काठमाडौँ : काठमाडौँ फेरि विश्वको सर्वाधिक प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा पुगेको छ। विश्वका प्रमुख शहरहरुको रियल टाइम वायु प्रदूषणबारे अध्ययन गर्ने आइक्यू एयर डटकमका अनुसार हाल काठमाडौँको वायु प्रदूषण विश्वकै पहिलो नम्बरमा पुगेको हो।   ...

काठमाडौं : ‘हामी आफ्नो पहिचानसँगै सामाजिक, आर्थिक, राजनीतिक उपलब्धि हासिल गर्न चाहन्छौं, तर राजनीतिक समावेशिता व्यवहारमा देखिएन’ मिस्टर गे ह्यान्डसम २०१३ विश्वराज अधिकारीले भने– ‘राजनीतिक दलका नेताहरूले हामीलाई आश्वासन मात्र दिए, क्षमता...

कराची : पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले बंगलादेशलाई विगतमा गरिब भन्ने गरेकोमा लाज लागेको बताए। कराचीस्थित सिन्धका मुख्यमन्त्री निवासमा ठूला व्यापारीहरूलाई सम्बोधन गर्दै शहबाज शरीफले यस्तो बताएका हुन्। शरीफले भने, ‘म सानै छँदा पूर्वी पाकिस्...

काठमाडौं : नेपाली कांग्रेसकी सांसद एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजू राणाले सरकारले पोषणको क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुपर्ने बताएकी छन्। शुक्रबार ललितपुरमा आयोजित ‘नेशनल कल्सल्टटिभ वर्कशप अन न्युट्रेसन’ विषय...

जनकपुरधाम : धनुषा जिल्लामा ३३१ जनामा हात्तीपाइले रोग देखापरेको छ। जनस्वास्थ्य कार्यालय धनुषाले गरेको सर्वेक्षण अनुसार जनकपुर उपमहानगरपालिकामा सबैभन्दा बढी हात्तीपाइले रोगका विरामी रहेका छन्। सर्वेक्षण विवरणअनुसार जनकपुरधाम उपमहानगरपालिकामा २०२, धनौजी गाउँपा...

काठमाडौं : महोत्तरीको मटिहानी नगरपालिकास्थित जरलहवा बस्तीका आगलागीबाट पीडित स्थानीयले नागरिकहरुप्रति प्रदेश र संघ सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरुले संघ र प्रदेश सरकारले राहतको घोषणा चाँडोभन्दा चाँडो गर्नुपर्नेमा बेखबर हुनु शोभनीय नभएको बताए।...