|

काठमाडौं : सरकारले २२ कम्पनीलाई कालोसूचीमा राखेको छ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ कम्पनीलाई कालोसूचीमा राखेको हो । 

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम २२ कम्पनीलाई कालोसूचीमा राखेको कार्यालयले जनाएको छ। ​

सरकारले एक कम्पनीलाई साढे दुई वर्ष,चारवटालाई तीन वर्ष, चारवटालाई दुई वर्ष, पाँचवटालाई डेढ वर्ष र आठवटालाई एक वर्ष कालोसूचीमा राखेको छ। 

कालोसूचीमा रहेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। 

हेर्नुहोस् कुन–कुन कम्पनी परे कालोसूचीमा-

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.