|

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीकाे जुलुसले निषेधित क्षेत्र तोडेका छन्। सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र ताेडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीकाे फाेहरा प्रहार गरेको छ। 

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.