|

काठमाडौं : इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व रोजा पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो। 

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिनेपर्वका रूपमा इद परिचित छ।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। ​

यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म मान्यजनकोमा गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायतखानेकुरा खान दिने चलन छ।

राजधानीको कास्मिरी तकिया मस्जिदमा इद मनाइरहेका श्रद्धालु-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.