भर्खरै

काठमाडौं : २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्डु खाएर फोहोर विसर्जन गर्न सहमति दिएका थिए। १८ वर्ष पहिला एक घर, एक रोजगार, सडक पिच हुने, जागिर पाइने र गाउँमा नै ठूलो अस्पताल बन्ने आशामा पूजा गर्दै लड्डु खाएर फो...

काठमाडौं : अर्थ मन्त्रालयले सडक बत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरुबाटै असुलउपर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। अर्थ मन्त्रालयको गत २२ कात्तिकको निर्णयबाट सडक बत्तीसहित विभिन्न सरकारी निकायबाट प्राधिकरणलाई भुक्तानी हुन बाँकी बक्यौता रकम ...

काठमाडौं : अन्तर्राष्ट्रिय जलरङ महोत्सव नेपालमा सुरु भएको छ। नेपालमा सुरु भएको यो महोत्सवको तेस्रो संस्करण हो। मंसिर ३० सम्म चल्ने महोत्सवको शनिबार युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गरेका हुन्। महोत्सवमा ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिएका...

काठमाडौं : नयाँ बानेश्वरस्थित एएसजी आँखा अस्पतालले एक महिनासम्म निःशुल्क आँखा जाँच तथा परामर्श सेवा दिेने भएको छ।  अस्पतालले मंसिर १५ देखि पुस १५ गतेसम्म निःशुल्क रुपमा आँखा जाँच तथा पराशर्म सेवा प्रदान गर्न थालेको हो। नेपाल, भारत साथै अफ्रिकाक...

काठमाडौं :  नेपाली बजारमा सुनको मूल्य फेरि बढेर प्रतितोला एक लाख २० हजार ८०० पुगेको छ। आइतबार छापावाल सुन यसै मूल्‍यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुन एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको...

दोलखा :  सिकार खेल्ने क्रममा भरूवा बन्दुकको छर्रा लागेर दोलखाको तामाकोसी गाउँपालिका– २ झुलेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफ...

इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ। नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो । यसबाट इराकले ९.५९ बिलियन अमेरिकी डलर राजस्व संकलन गरेको छ। नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमे...

काठमाडौं : नेकपा एकीकृत समाजवादीले महाधिवेशनको मिति तय गर्न  यही मङ्सिर १८ गते सचिवालय बैठक बोलाएको छ। पार्टीले आगामी माघ महिनामा महाधिवेशन गर्ने तय गरेको थियो।  त्यो समयमा राष्ट्रियसभाको निर्वाचन हुन गएका कारण नयाँ मिति टुङ्गो लगाउन...

काठमाडौं : भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ।  अहिले मध्य प्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगनाको मतगणना जारी रहेको छ भने मिजोरममा गणा सुरु भएको छैन्। ​ सुरुआती परिणाम अनुसार २ राज्यमा बिजेपी र २ वटामा कांग्रेस अगा...

दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको शिकारपुर जिल्लामा कार खाडलमा खस्दा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक एकै परिवारका सदस्य भएको बताइएको छ। बाक्लो कुहिरोको कारण, चाल...

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न ३० वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।  प्राधिकरणले आज सार्वजनिक सूचना जारी गर्दै वित्तीय विवरण तथा रोयल्टी नबुझाउने ३० वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र सम्पर्कम...

काठमाडौं : दक्षिणी फिलिपिन्सको एक विश्वविद्यालयको व्यायामशालामा भएको विस्फोटमा तीन जनाको मृत्यु छ। नौ जना घाइते भएको अलजजिराले जनाएको छ। मारावी शहरको मिन्डानाओ स्टेट विश्वविद्यालयमा रहेको क्याथोलिक जन सेवामा विस्फोट भएको हो। शैक्षिक संस्थाहरूमा हुने आतङ्ककारी ...

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आज स्पोर्टिङ इलाम एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुदैछ।  खेल दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ। इलाम दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। लुम्बिनी भने पहिलो जितको खोजीमा छ। दुई...

काठमाडौ‌ं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मङ्सिर २४ र २५ गते काठमाडौँमा बस्ने भएको छ ।  बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुकुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यद...

काठमाडौं :  युरोकप २०२४ को ‘ड्र’ सार्वजनिक भएको छ।  आयोजक जर्मनीले पहिलो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। गएराति म्युनिखमा सार्वजनिक गरिएको ‘ड्र’ मा जर्मनी र स्कटल्यान्ड एकै समूहमा परेका हुन्। तीन पटकको च्याम्पिय...

काठमाडौं : ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  यो वर्ष ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नारा तय गरिएको छ।  संय...

काठमाडौं : १७ वर्ष मुनिको फिफा विश्वकपको उपाधि जर्मनीले जितेको छ।  इन्डोनेसियामा सम्पन्न फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै जर्मनी पहिलो पटक च्याम्पियन बनेको हो। रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको निर्धारित समयको खेल २...

काठमाडौं : काठमाडौं​ उपत्यकामा आइतबार वर्षकै बढी चिसो महशुस गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस मापन गरिएको छ।  शनिबार न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस थियो। काठमाडौं उपत्यकासहित देशभ...

काठमाडौं : विश्व जलवायु शिखर सम्मेलन (कोप २८) मा सहभागी हुन यूएईमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किँदै छन्।  प्रधानमन्त्री  फ्लाई दुबईको विमानमार्फत् साँझ ६ बजे काठमाडौं आइपुग्ने उनका प्रेस सल्लाहकार गोवि...

म्याग्दी : गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ।  प्रदेश सरकारको कुल २० अर्ब पुँजीगत बजेटको आधाभन्दा बढी बजेटको हिस्सा ओगटेको यो मन्त्रालयले चालु आर्थिक वर्षमा सडक...