भर्खरै

ललितपुर : सभामुख देवराज घिमिरेले मुलुकमा रहेका सांस्कृतिक र प्राकृतिक सुन्दरताको प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमार्फत समृद्धि हासिल गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। ललितपुरको महालक्ष्मी नगरपालिका–१० को नवनिर्मित वडा कार्यालय भवन उद्घाटनका क्रमम...

जनकपुरधाम : धर्मगुरु तुलसीपीठाधीश्वर जगद्‌गुरु रामानन्दाचार्य कथा व्यास स्वामी रामभद्राचार्य शनिबार जनकपुरधाम आइपुगेका छन्। उनलाई जानकी मन्दिरमा भव्य स्वागत समेत गरिएको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णव सहितका साधुसन्त र श्रद्धालु तथा नग...

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद तिमिल्सिनाले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गरे। उनले राजनीतिक अस्थिरता...

काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षा क्षेत्रका तमाम समस्याको समाधान गर्न संघीय शिक्षा ऐन तत्काल आउन आवश्यक रहेको बताएकी छन्। एप्पल इन्टरनेशनल स्कुल तीनकुनेले शनिबार आयोजना गरेको वार्षिकोत्सव तथा पुरस्कार वितरण समारोह कार्यक्रमलाई...

वीरगञ्ज : वीरगञ्ज महानगर क्षेत्रमा सुक्खायामका कारण चापाकल सुक्न थालेपछि खानेपानीको चर्को अभाव देखिएको छ। घर–घरमा गाडिएको चापाकल सुकेर खानेपानीको अभाव भएसँगै नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा नयाँ धारा जडानका लागि सर्वसाधारण आउने क्रम बढ...

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश गर्दा अरु देशलाई चिन्ता हुनु नपर्ने बताएका छन्। नेपाल बुद्धिजीवी परिषदको राष्ट्रिय परिषद् भेलाको शनिबार शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री ओलीले नेपालको संसद्ले पारित गरेको र...

काठमाडौँ : निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीलाई राज्यले नै कमजोर पारेको आरोप लगाएका छन्। जनकपुरधाममा मधेश प्रदेश निर्माण व्यवसायी महासंघको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले राज्यको गलत नीतिका कारण निर्माण व्यवसाय कमजोर अ...

सङ्खुवासभा : सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ।  आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी क...

जनकपुरधाम : प्रतिनिधिसभा सदस्य एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले सहकारीमा भएको ठगीमा संसदीय छानबिन समिति नबनाएर संसदीय अभ्यासमा बाधा पर्ने काम भएको बताएका छन्। उनले नेपाली जनताले दुःख गरेर जम्मा गरेको अर्बौँ रकम हिनामिना भएको बताएका छन्। शनिबा...

बैतडी : लागुऔषध (चरेस) मुद्दाका फरार प्रतिवादी बैतडीबाट पक्राउ परेका छन्।  पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ वर्षीय सुरेशबहादुर विष्ट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जाेशीले जानकारी दिए। फरार रहेका ...

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गरेका छन्। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी ...

काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकार आफैँ संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा काँग्रेस...

काठमाडौं : सङ्घीय संसद्मा उत्पन्न गत्यावरोध फुकाउन प्रमुख राजनीतिक दलका नेताहरूले आन्तरिक तथा अनौपचारिक संवादलाई जारी राखेका छन्।  समस्याग्रस्त सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठनका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नहुँदा सङ्घीय संसद्को बर्ख...

काठमाडौं : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको भूभागमा पर्ने बुटवल–भैरहवा ६ लेन सडक नेपालकै नमुना सडकका रूपमा परिचित छ। हरियाली प्रवर्धनका कार्यक्रमले छ लेन सडक थप आकर्षक बढेको छ। सडकको दायाँ बायाँ एकनासका मझौला रुखको हरियाली, बीच डिभाइडरमा ढकमक्क फुले...

पर्वत : सवारी चालकहरूको स्वास्थ्य ठिक अवस्थामा राख्न पर्वत अस्पतालले सदरमुकाम कुश्मा बजारमा रहेका केही सवारी चालकहरूको निःशुल्क स्वास्थ्य जाँच गरेको छ। ‘सवारी चालक स्वस्थ भए यात्रु सुरक्षित हुन्छन्’ भन्ने मान्यताका साथ कुश्मामा उपलब्ध रहेका अटो, ट्याक्सी र ...

काठमाडौं : उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विकासको मामिलामा राजनीति गर्न नहुने बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीति ५ वर्षमा ६ महिना जति गरे पुग्ने भन्दै अरु बेलामा...

काठमाडौं : काठमाडौं महानगरभित्रका मेडिकल कलेजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अन्य अस्पतालमा काम नगर्न काठमाडौं महानगरपालिकाले  ध्यानाकर्षण गराएको छ। महानगरले एक सार्वजनिक सूचना जारी गर्दै मेडिकल कलेजका अस्पतालमा कार्यरत चिकित्सकहरु उक्त अस्पतालमा नभेट...

काठमाडौं : गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा पक्राउ पुर्जी जारी भई फरार रहेका जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन्।  शनिबार बिहान चितवनमा पत्रकारसँग कुरा गर्दै लामिछानेले राई भाग्दा सरकारमा को थियो भनी प्रश्न गरेका हुन्। उ...

कुवेतको संसद् भंग भएको छ। कुवेती अमीर शेख मिशाल अल अहमद अल सबाले शुक्रबार साँझ टेलिभिजन सम्बोधन गर्दै संसद भंग गरिएको घोषणा गरेका हुन्। ‘म राज्यलाई कमजोर बनाउने र लोकतन्त्रको दुरुपयोग गर्ने अनुमति दिँन्न, उनले टेलिभिजन सम्बोधनमा भने, ‘देश...

बागलुङ : जिल्लाको तमानखोला गाउँपालिका–४ लाम्मेलामा आगलागी हुँदा स्थानीय जेनु र दिले सिर्पालीका घर जलेका  छन्। घरमा कोही नभएको बेला आगलागी भएको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिए। मध्यरातमा दुवै घरमा एकैपटक आग...