भर्खरै

काठमाडौँ : कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउका लागि  प्रहरी टोली परिचालित भएका छन्।  नेपाल प्रहरीले सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोली परिचालन गरेको छ।  ...

काठमाडौँ : शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा गत फागुनसम्म निरन्तर छलफल भएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ रोकिएको छ। लामो समयदेखि सिंहदरबारभित्र घुमीफिरी अड्किएको शिक्षा विधेयक संसद्&zwnj...

काठमाडौँ : नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको माग गरी नेपाली काँग्रेस फसेको बताएका छन्। संसदमा छानबिन गर्नका लागि दक्ष जनशक्तिकै अभाव भएकाले पनि नेपाली काँग्रेसले सो विषयलाई न्यायिक जाँचबुझ आयोग बना...

बैतडी : हावाहुरीका कारण बैतडीका दुई विद्यालयमा क्षति भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ स्थित जवलपुर मावि सैलोडा र शिवनाथ गाँउपालिका–६ बसेडीभ्वामा रहेको हिरापुर माध्यमिक विद्यालयमा हावाहुरीले क्षति गरेको हो।  हावाहुरीका कारण दुवै विद्यालयम...

काठमाडौँ : सशस्त्रका प्रहरी निरीक्षक सुरज पौडेलले इतिहासमै पहिलोपटक सङ्गठनको प्रतिनिधित्व गर्दै सोमवार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।  सोमवार बिहान १० : २० बजेको समयमा उनले सगरमाथाको सफल आरोहण गरेका सशस्त्र प्रहरी बल नेपालले जनाएको ...

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विभिन्न बैंकमा आफ्नो खातामा एक करोड ५२ लाख रकम रहेको खुलाएकी छिन्। मंगलबार सार्वजनिक भएकाे उनको सम्पत्ति विवरणमा उनले उक्त रकम खुलाएकी हुन्।   सम्पत्ति विवरणमा एनआइसी एसिया बैं...

काठमाडौँ : कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले प्रतिपक्ष दलहरूलाई पेल्यो भन्नु अनुचित भएको बताएका छन्। संसद्‌मा जुनसुकै मूल्यमा पनि पेश गर्नैपर्ने विषय बाध्य भएर अघि बढाउनुपर्ने भएकाले मात्रै सरकारले काँग्रेसको अवरोधका बीच केही कार्यसू...

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालसँग १ सय ५० तोला सुन रहेको छ। सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार अर्यालसँग चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ। उनको र पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौं...

काठमाडौं :  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको बैंकमा जम्मा १ लाख १० हजार रकम रहेको सार्वजनिक भएको छ। सरकारले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्दै लामिछानेले आफ्नो नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको र उक्त जग्गा पैतृक रह...

काठमाडौं : प्रधानमन्त्रीसहित मन्त्रिपरिषदका सबै सदस्यको सम्पत्ति विवरण सार्वजनिक भएको छ।  केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले सबैको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो।  सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डसँग ५ तोला स...

काठमाडौं : युवा संघ नेपाल र अनेरास्ववियूले गिरीबन्धु टि-स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ। मंगलबार उनीहरूले उनीहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।  उक्त प्रदर्शनमा  प्यालेस्टाइनमा जारी इजरायली नरसंहार विरुद्ध...

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का अभियोजकले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र तीन हमास नेताहरूसहित दुई इजरायली सरकारी अधिकारीहरूको लागि गिरफ्तारी वारेन्टको लागि आवेदन दिएका छन्। करीम खानले नेतान्याहु र इजरायली रक्षामन्त्री योभ गालान्टले गाजाप...

काठमाडौं :  राप्रपाले नेपाल सरकार समक्ष पेश गरेको ४० बुँदे मागको पक्षमा प्रदर्शन गरेको छ। पार्टीले जनमत सिर्जना गर्न आज उपत्यका व्यापी सडकमा मोटर साइकल र्‍याली आयोजना गरि प्रदर्शन गरेको हो।  र्‍याली बबरमहलमा जम्मा भइ माइतीघर, थापाथली, त्रिपुर...

काठमाडौँ : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाविरुद्ध नागरिकता प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि नेपाली काँग्रेसका सांसदहरू उनलाई भेट्न पुगेका छन्।  आजै धनुषा जिल्ला अदालतले सिरोहयिालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। सिरोहियाविरु...

काठमाडौं : सरकारले प्रमुख प्रतिपक्षलाई पेलेरै सदन अघि बढाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुबै बैठक नेपाली कांग्रेसको नाराबाजी र वेल घेराउका बीच कार्यसूचीमा प्रवेश गरे।  प्रतिनिधिसभामा सभामुखले बैठक सुरु गर्नेबित्तिकै कांग्रे...

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लागि काँग्रेसले सत्तास्वार्थभन्दा केहीमा ध्यान नदिएको बताएका छन्। विराटनगर विमानस्थलमा कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै काँग्रेसमा सत्ता, सत्ता र सत्ताभन्दा केहीमा ध्यान ...

काठमाडौं : नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले आफ्नो बारेमा छानबिन गर्न सरकारलाई चुनौती दिएकी छिन्। संसद भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी उनले शक्तिमा हुनेले फाइल खोलेर हेर्न चुनौत...

विराटनगर : अज्ञात समूहले केही दिनदेखि बस्तीमा रहेका परालका माचमा आगो लगाउन थालेपछि मोरङ बेलबारीका स्थानीय किसान आतङ्कित बनेका छन्। गत आइतबार मध्यराति एकै गाउँका पाँच स्थानमा रहेका परालको माचमा आगो लगाइएको थियो। त्यसअघि वैशाख २४ गते राति बेलबारी-९ पोखरि...

काठमाडौं : सरकारले राजनीति दलसम्बन्धी विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएका हुन्।  नेपाली कांग्रेसको वेल घेराउ र नाराबाजीका बीच उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने...

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ। मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा प्रतिनिधिसभा सांसद ग...