भर्खरै

काठमाडौँ : काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। फागुनको दोस्रो साता भइसक्दा पनि पारिलो घाम लाग्न सकेको छैन। लामो समयदेखि वर्षा नभएपछि वायु प्रदूषण बढेको हो।

सुनसरी :  आफ्नै आमा ४६ वर्षीया रमनश्वरी राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-११ कुविर्ताचोक बस्ने २८ वर्षीय दिपक राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। दिपकले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रमनश्वरी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हु...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको अर्धठोस वस्तु करिब ८ सय ५५ ग्रामसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुर सोमबार राति पक्राउ परेका छन् ।   फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन ...

काठमाडौं : सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले मुलुकको वर्तमान अवस्था सहज नरहेको भन्दै यतातर्फ ध्यान केन्द्रित हुनुपर्ने आवश्यक औंल्याएको छ। ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा पार्टी उपसभापति पूर्णबहादुर खड्काले आज (मंगलबार) पेस गरेका नीति प्रतिवे...

पर्वत : प्रजातन्त्र दिवसको अवसर पारेर जिल्लाको कुश्मा नगरपालिकाको आयोजनामा उच्च रक्तचाप र मधुमेहको परीक्षण शिविर सञ्चालन गर्‍यो। निःशुल्क स्वास्थ्य शिविरमा ५९ जना महिला र एक सय १६ जना महिला गरी कुल एक सय ७५ जनाले स्वास्थ्य परीक्षण गराए। तीमध्येका ६१ जनामा उच्च रक्त...

काठमाडौं : समयमै भुक्तानी पाउने र मूल्यको ‘ग्राफ’ उकालो लाग्न थालेपछि उखु खेतीतिर किसान आकर्षित बन्न थालेका छन्।  अरू बालीजस्तो स्याहारको आवश्यकता नपर्ने र एकमुष्ट रूपमा उपजको रकम हात पर्ने भएपछि उखु खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको हो। सुन...

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगानी सम्मेलनअघि लगानी आउनसक्ने सम्भावना रहेका देशहरूसँग लगानी प्रोत्साहन गर्ने गरी द्विपक्षीय लगानी सम्झौता गर्नुपर्ने बताएका छन्। उनले सरकारले विगतमा गरेका लगानी सम्मेलनको समीक्षा गर्न आव...

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ। सोमबार उद्धघाटन भई आज सुरु भएको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन्।  उपसभापति खड्काले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर अन्तिम रूप दिएका नीति प्रस्...

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा बन्दसत्र सुरु भएको छ। ललितपुरको गोदावरीमा जारी बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदैछन्। पार्टी प्रचार विभाग प्रमुख मीन बहादुर विश्वकर्माका अनुसार सुरुमा उपप्रधान तथा रक्षामन्त्री समेत रहेका पार्टी उपसभापत...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको उपकुलपति (भिसी) नियुक्त नगरिएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेको गोरखा पत्रकार समाजको नवनियुक्त प्रतिनिधिमण्डलसँग उनले उक्त कुरा बताएका हुन्। भिसी नियुक्तिबारेको  सञ्च...

बाजुरा : जिल्लाको माथिल्लो भेगमा  हिमपात भएको छ।  ६ महिनापछि पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमूल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको हो। यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड...

सल्लेरी : पर्यटकीय क्षेत्र सोलुखुम्बुको नाम्चे र खुम्जुङ क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ। गत माघ २२ गतेको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् ठप्प भएको हो।  अहिले यो क्षेत्रमा सञ्चार सेवा...

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान विश्व देखिएका जातीय तनाव र आतङ्कवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको बताएका छन्। ‘चौथो शान्ति प्रयास’ अभ्यासको...

काठमाडौं : सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देश बनाउने खाका तयार पार्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका छन्। जनकपुरधाममा सोमबार समाजवादी इन्जिनियरिङ एसोसिएसन ने...

पर्वत : विद्यार्थीको संख्या घट्न थालेपछि पर्वतमा पहिलो पटक दुई क्याम्पस गाभ्न लागिएको छ। २०४८ सालमा स्थापित गुप्तेश्वर बहुमुखी क्याम्पस र २०६७ सालमा खुलेको शिवालय बहुमुखी क्याम्पस ‘मर्ज’ गरेर सञ्चालन गर्ने तयारी गरिएको हो। अहिले गुप्तेश्वरमा स्...

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्नेगरी बैठक आह्वान गरिएको हो।  आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाएको पार्ट...

काठमाडौं : नेपाल ए टिमले क्यानडा-११ विरुद्धको सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दै छ। मूलपानी मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ। नेपालले टस जितेको छ र बलिङ गर्ने निर्णय गरेको छ। आजको खेलमा कप्तान विनोद भण्डारी प्लेइङ ११ मा अटाएनन्। आजको खेलमा सन्दीप जो...

इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्ने चेतावनी दिएपछि संयुक्त राष्ट्रसंघले कडा आपत्ति जनाएको छ। गाजाका लागि संयुक्त राष्ट्रसंघीय वरिष्ठ मानवीय राहत संयोजक सिगरिड कागले राफामा आत्रमण गरे यो निकै विनाशकारी घटना हुने बताएका छन्। उनले राफामा १० लाख शरणार्...

काठमाडौं : १९ औँ एसियाली खेलकुदको करातेतर्फ ऐतिहासिक पदक जित्न सफल एरिका गुरुङ सम्मानित भएकी छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मनास्लु वर्ल्ड कलेजले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले ऐतिहा...

सल्यान  ः सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला  लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्री सडकमा सोमबार साँझ दुर्घटना भएको थियो। दुर्घटना...