भर्खरै

काठमाडौं : जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा मर्स्याङ्दी ट्राभल्सका सञ्चालक तथा पर्वत घर भएका ४७...

काठमाडौं : एसएस फाउण्डेशनले दोलखाका विभिन्न विद्यालयहरुलाई ४ सय ५५ वटा झोला हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंमा विद्यालयका प्रतिनिधिहरुलाई ४ सय ५५ वटा झोला विद्यार्थीहरुका लागि हस्तान्तरण गरिएको हो। झोलाहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका ...

दाङ : सिकलसेल एनिमिया वंशानुगत रोग हो। नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ। गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ। यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ।&...

चितवन : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने बताएका छन्। त्यस्तै अहिले विभिन्न पक्षबाट राजतन्त्रको पक्ष तथा गणतन्त्रको विरोधमा भइरहेका गतिविधिहरूलाई सरकारले चुनौतीका रूपमा नलिएको समेत प्रष्ट पारेका छन्...

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ।  बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको  मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। 'देश विपत्तिमा छ,  विनाशकारी ...

जलवायु परिवर्तनको ठूलो असर भोगिरहेका देशहरूलाई सहयोग गर्न जलवायु क्षति कोष स्थापना भएको छ। संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्मेलनले बिहीबार विश्वका विशेष गरी जोखिममा रहेका देशहरूलाई जलवायु परिवर्तनका कारण हुने नोक्सानी र क्षतिसँग जुध्न सहयोग गर्न कोष सञ्...

बैतडी :  प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८ गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका- ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा ...

पाकिस्तानको बलुचिस्तानको डुकी कोइला क्षेत्रको एक निजी खानीमा आगलागी हुँदा दुई कामदारको मृत्यु भएको छ भने तीनजना घाइते भएका  छन्। तीन हजार ५ सय फिट गहिराइमा काम गरिरहेका पाँचजना कामदार खानीभित्र रहेको इन्जिनमा आगलागी भएको थियो। समाचारमा जनाइएअनुअनु...

काठमाडौं : दोलखाको फलेक हुँदै चीनबाट साढे ११ किलो सुन तस्करी प्रकरणका प्रतिवादी ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत दोलखाले ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउँदै ३ जनालाई धरौटी र २ जनालाई साधारण तारेखमा छाड्न आदेश गरेको हो। दोलख...

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरुको भुक्तानी गर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।...

काठमाडौं : रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका र ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७ ७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दि...

युनानमा ५.० म्याग्निच्युडको भूकम्प गएको छ। चीनको दक्षिणपश्चिमी युनान प्रान्तको देहोङ दाईको मङ्सी शहर र जिङपो स्वायत्त प्रान्तमा शनिबार बिहान १:३६ मिनेटमा ५.० म्याग्नीच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको हो। १० किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रब...

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको बताएका छन्। उनले व्यवसायी प्रसाईंले गरेको आन्दोलनमा राप्रपाका ६५ प्रतिशत कार्यकर्ताहरु सहभागी भएको दाबीसमेत गरे। उनले आफ्...

काठमाडौं :  शहरबजारदेखि बाहिरको गाउँ–बस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ।  काँठको रहनसहन केही शहरिया जीवनशैलीजस्तो देखिन्छ त केही ग्रामीण जीवनशैलीजस्तो। सामान्य बोलीचालीको भाषामा काँठ भनेको शहर पनि होइन र गाउँ पनि। ...

काठमाडौं : काठमाडौँमा आजदेखि ५ दिने तेस्रो अन्तर्राष्ट्रिय जलरङ महोत्सव (तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल) सुरु हुँदै छ।  ३९ देशका तीन सय ४० कलाकृति प्रदर्शनी गरिने उक्त कला महोत्सवमा सहभागी हुनेका लागि स्वदेशी तथा विदेशी कलाकार काठमाडौँ आ...

काठमाडौं : नाटक ‘मानिस हराएको सूचना’ को थापागाँउस्थित मण्डला थिएटरमा मञ्चन सुरू भएको छ। झ्याल आर्ट र ब्लु डायमण्ड सोसाइटीको प्रस्तुति रहेको नाटकमा एभरेस्ट फिल्म एकेडेमी र मण्डला थिएटरका रंगकर्मीहरू शान्ता राई, सविन राई, विष्णु श्रेष्ठ, सोनिका श...

राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा संघीय संसद्ले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्। राज्यका अंगबीचको नियन्त्रण र सन्तुलन गुम्दा सरकार संसद्प्रति जिम्मेवार तथा जवाफदेही हुन नसकेको उनको विश्लेषण छ। &lsquo...

काठमाडौं :  युद्धविराम सकिएसँगै इजरायलले गाजामा तीव्र आक्रमण गरिरहेको छ। लगातारको रकेट प्रहार र बमबारीबाट अहिलेसम्म १ सय ७८  जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बिबिसीले जनाएको छ।  इजरायलले अहिले उत्तर–...

काठमाडौं : विश्व माटो दिवस आजदेखि मनाउन सुरु गरिएको छ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी ‘विश्व माटो दिवस २०२३’ मनाउन लागेको हो।  नेपाल कृषि...

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्। लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्...