भर्खरै

इलाम : इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक ...

काठमाडौँ : होटल सञ्चालकले जबरजस्ती यौन गतिविधिमा संलग्न गराएका ३ जना नाबालिकाको उद्धार गरिएको छ। यस सन्दर्भमा काठमाडौँको नयाँबसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउसकी एक महिला पक्राउ परेकी छन्। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ३ जना नाबालिकाको...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप–२८) मा नेपालको प्रस्तुतिले सकारात्मक तरंग ल्याएको बताएका छन्।  आइतवार साँझ दुबईमा आयोजित सो सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका उनल...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिमण्डल पुनर्गठनको कुनै सम्भावना नरहेको बताएका छन्।​ आइतवार यूएई भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्। उनले मन्त्रिमण्डल पुनर्गठनबारे ग...

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज (आइतवार) अपराह्न स्वदेश फर्किएका छन्।  प्रधानमन्त्रीको स्वागतका निम्ति त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सभाम...

जाजरकोट : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो महिनाभित्र भूकम्प प्रभावित सबैका लागि अस्थायी टहरा बनाइसक्नुपर्ने बताएकी छन्। जाजरकोटको नलगाड नगरपालिकामा आइतवार जनप्रतिनिधि र कर्मचारीसँग छलफल गर्दै पुसदेखि चिसो बढ्ने भएकाले मंसिर महिनाभित्रै अस्थायी टह...

काठमाडौँ : नेपाली कांग्रेसलाई लामो समयदेखि गुट–उपगुटको विवादले गिजोलिरहेको छ।  नेतृत्वको अकर्मण्यता र अन्य नेता कार्यकर्ताको मनपर्दी विभिन्न विवादले गिजोलिँदै आएको कांग्रेसमा पछिल्लो समय नेताहरूबीच गुटगतदेखि व्यक्तिगतसम्मको विवाद सत...

काठमाडौँ : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिश गरेको छ। निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई...

दैलेख : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक व्यवस्थाविरुद्ध वितृष्णा फैलाउन अनेकौँ तत्त्वहरू सक्रिय भएको बताएका छन्।  समृद्धिको लागि सङ्कल्प यात्रामा निस्किएका ओलीले आइतबार दैलेखको राकममा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरूले गणतन्त्र ...

काठमाडौँ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। निर्वाचन आगामी माघ ११ गते बिहीवार हुँदै छ। निर्वाचन आयोगले प्रतिन...

काठमाडौँ : नेपाल खुला विश्वविद्यालय सञ्चालन भएको ६ वर्ष भएको छ। सरकारले ‘नेपाल खुला विश्वविद्यालय ऐन, २०७३’ पारित गरेसँगै विश्वविद्यालयले २०७४ जेठ ३० देखि शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको थियो। ६ वर्षदेखि ललितपुरको मानभवनमा भाडाको घरबाट विश्व...

गुल्मी : नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले समृद्धिको यात्राले जनतामा थप उत्साह पैदा भएको बताएका छन्। नेकपा एमाले गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा मंसिर १४ गतेदेखि एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्रा सहित मध्यपहाडी राजमार्ग यात्राले...

काठमाडौँ : प्रतिनिधिसभा सदस्य डा अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन्। आज (आइतवार) यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दा...

काठमाडौं : गत आर्थिक वर्ष ०७९/८० मा देशभरिका विपन्न परिवारका ४० हजार बिरामीले सरकारबाट स्वास्थ्य उपचार कोष सेवा लिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  मुटु, क्यान्सर, मिर्गौला, अल्जाइमर्स, पार्किन्सन, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल...

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा असोज मसान्त समाप्त भएको ३० दिन भित्र गरिसक्नु पथ्र्यो। केन्द्रीय बैंकले मौद्रिक नीति, अर्धवार्षिक समीक्षा र त्रैमासिक समीक्षाको तालिका नै बनाएको छ। त्रैमासिक समीक्षा असोज मसान्त सकिएको ३० दिनभित्र गरिसक्नु पर्छ। तर ...

काठमाडौं : गत शुक्रवार नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१ दशमलव ३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्। २७ औं विशेष परीक्षामा १८३ जना परीक्षार्थी सहभागी भएकोमा ९४ जना उत्तीर्ण (५१ दशमलव ३६ प्रतिशत), ८९ जना अनुत्तीर्ण र परी...

काठमाडौं : यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक सात दशमलव २९ अङ्कले घटेर एक हजार आठ सय ५१ दशमलव २३ को बिन्दुमा सीमित भएको छ। आज विभिन्न दुई सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता शे...

सल्यान : सल्यानको दार्माका भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि विभिन्न राजनीतिक दलले स्वयंसेवक परिचालन गरेका छन्। जिल्लामा क्रियाशील राजनीतिक दलहरू पुनर्निर्माणका लागि स्वयंसेवक परिचालन गरी भग्नावशेष हटाउने र अस्थायी घरटहरा निर्माणमा जुटेका हुन्। भग्नाव...

काठमाडौँ : निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीवार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी शुरु गरेको छ। निर्वाचनका लागि आयोगले यही मंसिर ३० गते मतदाता नामावली प्रकाशन, आगामी पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्व...

आइसल्याण्डका प्रधानमन्त्री क्याट्रिन जाकोब्सडोटिरले जलवायु वित्तलाई समर्थन गर्ने कोपको घोषणालाई सकारात्मक भन्दै यो 'विश्वव्यापी स्तरमा आशालाई प्रेरित गर्ने महत्त्वपूर्ण कदम भएको टिप्पणी गरेकी छन्। इमिरेट्स समाचार एजेन्सी डब्ल्यु ए एमले उल्लेख गरे अनुसार आइसल्याण्डका प्रध...