|

काठमाडौं : सरकारले  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने जनाएको छ।

आइतबार संघीय संसद्‍मा सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले देशमा  वार्षिक ३० प्रतिशतका दरले रोजगारी सिर्जना गर्ने बताएका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.